ताजा लेख
Loading...
Sunday, November 23, 2014

वेबसाइट किन चाहिन्छ?

3:56 AM

अहिलेको समयमा धेरै जसो मानिसहरु Internet चलाऊछन र केही कुरा किन्नु पर्दा पनि Internet मै कहाँ किन्ने भनेर खोजछन तसर्थ तपाईंले वेबसाईट बनाउनु भयो भने तेस्ता Internet बाट खोजेर समान किन्ने ग्राहकहरुलाई पाउन सक्नु हुन्छ।

तपाईंको सम्पूर्ण ग्राहकहरुलाई एक्कै चोटि खबर गर्न मदत गर्दछ

तपाईंले वेबसाईट बनाउनु भयो भने तपाईंले तपाईंको सम्पूर्ण ग्राहकहरुलाई एकै पटक तपाईंको नयाँ Product हरुको बारेमा जानकारी दिन सक्नु हुन्छ। नयाँ Product आउनसाथै तपाईंले उक्त Product को जानकारी वेबसाईटमा हाल्दा तपाईंको सम्पूर्ण ग्राहकले वेबसाईट बाटनै सबै कुरा थाहापाउन सक्छन।

वेबसाईट २४सै घण्टा चलीरहन्छ

वेबसाईट २४सै घण्टा चलिरहन्छ तसर्थ तपाईंको ग्राहकले तपाईंको Service अथवा Product हरुको बारेमा जुन सुकै बेला पनि थाहा पाउन सक्छन जसको कारण तपाईंको अफिस बन्द रहको बेला पनि ग्राहकले तपाईंको सेवाहरुको बारेमा जानकारी पाउन सक्छन यसले तपाइलाई पक्कै पनि फाईदा दिनेछ।

0 comments:

Post a Comment

 
Toggle Footer